११ असार २०८१ मंगलबार
image/svg+xml

राम मन्दिर उद्घाटनका दिन जानकी मन्दिरमा सवा लाख दियो बालिने

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ।

जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।

जानकी मन्दिरमा कोसेली पठाउन आयोजित कार्यक्रम (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ।

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।

को हुन् जानकी मन्दिरका असली महन्त?

एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहकाे निमन्त्रणा आएपछि असली महन्तकाे विवाद चर्कीएकाे छ।

जानकी मन्दिरः उत्तराधिकारी स्वार्थले निम्तिएको महन्त विवाद

भगवान रामको ससुराली जनकपुरस्थित जानकी मन्दिरबाट अयोध्यामा बनिरहेको राम मन्दिरको उद्घाटन समारोहमा मन्दिरका दुई महन्तबीच कोसेली पठाउने नपठाने विषयमा विवाद उत्पन्न भएको हो।

अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?

२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।

राममन्दिरको प्राणप्रतिष्ठामा जनकपुरबाट उपहार पठाइँदै

भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ।

देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्