११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेको बताए।

कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ: अध्यक्ष ओली

एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताएका हुन्।

सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन्।

एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्।

एमाले प्रथम विधान महाधिवेशन सुरू, ओलीले मोवाईलको बटम थिचेर गरे उद्घाटन

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन्।

एमाले विधान महाधिवेशनमा देखिएको चहलपहल

नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ। आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुको आउने क्रम जारी छ।

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

एमाले विधान महाधिवेशनः चार वर्षका लागि पार्टीको नीति तय गर्ने

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

एमाले विधान महाधिवेशन : प्रतिनिधि आउने क्रम जारी

शुक्रबारदेखि सुरुहुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आउने क्रम जारीछ। भोलि (शुक्रबार)देखि तीन दिनसम्म चल्नेविधानमहाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइरहेका हुन्।

एमाले पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा

बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

एमाले महाधिवेशन : ह्विप मान्दै आएका त्रिपाठी महाधिवेशनमा अयोग्य!

एमाले संसदीय दलको बैठकमा सहभागी भएर मतदान गर्दै आएका र पार्टी ह्विपसमेत मान्दै आएका यी नेता मापदण्डका कारण अधिवेशनमा भने सहभागी हुन नपाउने भएका हुन्।

ती ओली, यी देउवा

केपी ओली पार्टी र सरकारसहित सबैथोक मै हुँ, मैले जे गरें त्यही ठीक भन्दै आत्मकेन्द्रित बन्न पुगे। नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सत्ता गठबन्धनका दलहरूको घेराबन्दीमा परे, त्यसबाट बाहिर निस्कनै सकेका छैनन्।

विधान महाधिवेशनलाई एकताबद्ध बनाउन ओलीको आग्रह

नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।

खेलकर्मीलाई पदक

संविधान जारी भएको सातौं वर्षका अवसरमा नेपाल सरकारले आइतबार विभिन्न क्षेत्रका ९ सय ३ जना व्यक्ति र संस्थालाई सम्मान गर्दा नेपाली खेलकर्मी पनि विभिन्न पदकबाट विभूषित हुने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्