नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ। आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुको आउने क्रम जारी छ।

सम्मेलन केन्द्रमा नेता/कार्यकर्ताहरुको भिडभाड देख्न सकिन्छ। महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।


प्रकाशित: १५ आश्विन २०७८ ०७:३१ शुक्रबार





