२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ।

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’ होमस्टेमा पर्यटक भरिभराउ

ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर। ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो।

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

स्याङ्जा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्।

‘देश विकासका निम्ति स्थानीय तहदेखि केन्द्रसम्मका सबैले राष्ट्रिय सङ्कल्प गरौं’

मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ।

नयाँ सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्।

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए।

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।

जताततै सुन्तला! सहरका ठेकेदार पनि सुन्तलाबारीमै

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ।

सुन्तलाबाट लाखौं कमाउँछन् स्याङ्जाका किसान

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङजा यतिबेला सुन्तलामय बनेको छ।

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव गर्दै

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ।

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

स्याङ्जामा क्रिकेटबाटै महिला सशक्तीकरण अभियान

स्याङजा क्रिकेट संघले स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ। प्रशिक्षणसँगै उनीहरुले आगामी कात्तिक २० गतेदेखि स्याङजामा आयोजना हुने पुतलीबजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्