दुम्कीबास–त्रिवेणी सडकले प्रदेश विकासको ढोका खुल्छः मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास–त्रिवेणी सडक खण्ड खुलेपछि गण्डकी प्रदेशको आर्थिक विकासको ढोका खुल्ने बताएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास–त्रिवेणी सडक खण्ड खुलेपछि गण्डकी प्रदेशको आर्थिक विकासको ढोका खुल्ने बताएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचित त्रिवेणी–कोरोला कनेक्सनका लागि दुम्किबास–त्रिवेणी जोड्न सुरुङमार्ग निर्माण गर्न सकिने बताएका छन्।
विश्वमा १६औँ शताब्दीतिर विज्ञापन सुरु भए तापनि नेपालमा भने विज्ञापनको सुरुवात मोक्षसिद्धि पत्रिकाबाट वि.संं. १९१९ मा भएको देखिन्छ तर व्यवस्थितरूपमा भने विज्ञापन एजेन्सीहरू संगठित भई कार्य गर्न लागेका करिव तीन दशक भएको छ।
त्रिवेणी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ। नगरमा बस्ने ९७.६ प्रतिशत जनता साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। नगर प्रमुख रामसिंह रावलले प्रतिवद्धता पत्र वाचन गरि नगरलाई औपचारिक रुपमा साक्षर घोषणा गरेका हुन्।
पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ।
जेठ दोस्रो साता त्रिवेणीधाम पुग्दा नारायणी नदीको किनारमा गुरुकुलका कलिला नानी योगका विभिन्न आसनमा रमाउँदै थिए। असार पहिलो साता कागेश्वरी मनोहरा–६ स्थित एक निजी विद्यालयमा पुग्दा स्कुले नानीहरू उसैगरी ध्यानमा मग्न भेटिए।
रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई जातिय सद्भाव युक्त तथा छुवाछुत मुक्त स्थानीय तह घोषणा गरिएको छ । जातिय छुवाछुत तथा सद्भाव युक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि औपचारीक कार्यक्रमका बिच त्रिवेणीलाई घोषणा गरिएको हो । त्रिवेणी गाउँपालिकामा ९० प्रतिशतभन्दा बढि छुवाछुतको अन्त्य भएपछि घोषणा छ ।
रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो वर्ष तीन क्विन्टल बढी उत्पादन गरेको जानकारी दिए।
त्रिवेणी नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। पहिलो नगरसभामा पेश गरिएको प्रस्ताव तेस्रो नगरसभाबाट सर्वसम्मत पारित गरि निषेधित क्षेत्र घोषणा गरिएको हो।
नेपाल इन्भेस्टमेन्ट बैंकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा ७१औं शाखा सञ्चालन गरेको छ । प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तीय कारोबार सहज बनाउने बैंकले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहँदा निकुञ्जको सीमाङ्कन गर्ने टोलीका प्रमुख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रथम महानिर्देशक विश्वनाथ उप्रेतीले सोध्नुभएको थियो– ‘गजेन्द्र मोक्षको पोस्टरहरूमा त तलाउ देखिन्छ, त्रिवेणीको नारायणी (गण्डकी) नदी किनारमा कसरी गजेन्द्र मोक्ष धाम भयो ?’
सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको २६ औं संस्करण बुधवारदेखि बेसीशहरमा सुरु भएको छ ।
त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।
स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ ।
त्रिवेणी विकास बैंकले रैनादेवी छहरा गाउँपालिका केन्द्रको रुपमा रहेको छहरामा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै बैंकका संस्थापक अध्यक्ष लङ्कबहादुर केसीले ग्रामिण क्षेत्रमा काम गर्ने किसानहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए ।