जब त्रिवेणी घाटमा शवहरू जल्न थाले
बायाँबाट बगेको नलगाड र दायाँबाट बगेको ठुली भेरीको संगमस्थल त्रिवेणीमा लहरै १२ वटा शव राख्न चिता तयार थिए। नलगाड नगरपालिकाभरिका स्थानीय उपमेयर सरिता सिंहसहितलाई श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।
बायाँबाट बगेको नलगाड र दायाँबाट बगेको ठुली भेरीको संगमस्थल त्रिवेणीमा लहरै १२ वटा शव राख्न चिता तयार थिए। नलगाड नगरपालिकाभरिका स्थानीय उपमेयर सरिता सिंहसहितलाई श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।
जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।
त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल उत्पादन सुरु गरेको छ। यससँगै कम्पनीले वीरगञ्जमा त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।
रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्।
गाउँ कार्यपालिकाको बैठक चलिरहेको बेला गाउँपालिकाले गरेको अनियमितताको कुरा उठाउँदा वडा अध्यक्ष लगाएत ६ जनाले कार्यपालीका सदस्य भरत वि.क माथि कुटपिट गरेका हुन्।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभित्र गर्भवति महिलालाई सुत्केरी समयका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
त्रिवेणी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट आउने एक दिन पहिला नगरसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको श्री जनजोति माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।
सानिमा बैकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैकिङ सेवा विस्तार गरेको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले तीसबुँदे प्रगति विवरण प्रस्तुत गर्दै त्यसलाई वर्ष दिनभित्रको मुख्य उपलब्धिका रूपमा उल्लेख गरेको छ।
६ महिनाअघि नै सञ्चालनमा आएको अत्याधुनिक नवनिर्मित भवन बजेट अभावमा कार्यालय परिसर (कम्पाउण्ड) घेरबारसम्मगर्न नसक्दा असुरक्षित हुन पुगेको हो।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका हुन्। विगत वर्षमा कोरोना महामारीले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ।
नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो।
नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।