१० मंसिर २०८३ बिहीबार
image/svg+xml

दसौं राष्ट्रिय खेलकुद: पौडीमा चार राष्ट्रिय कीर्तिमान

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ कीर्तिमान बनेका छन्।

बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो।

पिकअप जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु, १३ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ

पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्।

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्यबारे मन्त्री बादी र युनिसेफ क्षेत्रीय निर्देशकबिच छलफल

मन्त्री बादीले वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउँदै त्यसमा युनिसेफको सहयोग र साझेदारी आवश्यक रहेको बताइन्।

कांग्रेसमा गुटगत हिसाबकिताबभन्दा पार्टीको भविष्यबारे बहस गरौँ : गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र व्यक्तिगत प्रतिष्ठा र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको भविष्य र रूपान्तरणबारे गम्भीर बहस गर्नुपर्ने बताएका छन्।

इरानी विदेशमन्त्रीको आरोप : इजरायलले अमेरिकालाई फेरि युद्धमा तान्न उक्साइरहेको छ

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले रासायनिक हतियार निर्माण गरेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्।

भोटेकोसी कहरका तीन महिना: पुनर्निर्माण सुस्त, गुजारा चलाउन सकस

गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा भीषण बाढी आएको तीन महिना पूरा भएको छ।

प्रधानमन्त्री बालेनले आफ्नै नागरिकले के सोच्छन् भन्ने बिर्सिए : विष्णु रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका क्रममा देखिएको व्यवहारप्रति टिप्पणी गरेका छन्।

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ।

इजिप्टमा इन्धन ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृ*त्यु, २१ घाइते

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्