सरकारी गाडी गुड्न रोक
दोलखालाई राजधानी काठमाडौंसँग जोडने जिल्लाको प्रमुख ‘लाइफलाइन’ मानिने चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरू गुड्न रोकेको छ।
दोलखालाई राजधानी काठमाडौंसँग जोडने जिल्लाको प्रमुख ‘लाइफलाइन’ मानिने चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरू गुड्न रोकेको छ।
सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने सहमती भएपनि चरिकोटबाट एकतर्फी मात्र आशिंक काम सुरु गरेको छ।
चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याउने सहमती भएपनि चरिकोटबाट एक तर्फी मात्र आशिंक काम सुरु गरेको छ।
खाडीचौर–चरिकोट सडक विस्तारको काम तत्काल सम्पन्न गर्न माग गर्दै जिल्लाका नागरिक सडक संघर्ष देखि अदालत जानेसम्मको तयारी गरिरहका छन्।
सरकारी ताकेतालाई वेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक बिभाग, सडक बिस्तार आयोजना र जिल्लाका सरोकारवाला निकाय सहित जनप्रतिनिधिले काममा फर्किन पटक पटक ताकेता गरेपनि दोश्रो खण्ड अन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन्।
सरकारी ताकेतालाई बेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक विभाग, सडक विस्तार आयोजना र जिल्लाका सरोकारवाला निकायसहित जनप्रतिनिधिले काममा फर्किन पटक पटक ताकेता गरे पनि दोस्रो खण्डअन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन।
प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो।
वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।
नेपालबाट खाडी मुलुकमा मानव बेचबिखन तथा ओसारपोसार बर्सेनि बढेको पाइएको छ।
लामोसाँघु–जिरी सडकको चरिकोट खाडीचौर खण्ड आइतबारदेखि दैनिक चार घन्टा बन्द भएको छ। पहिलो प्याकेजको खाडीचौर–मुडे खण्डको ठेकेदार कम्पनीले आइतबारबाट सुरु गरेको कालोपत्रेको कामलाई प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक चार घन्टा सडक आवागमन बन्द गराएको हो।
हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तरक्रिया गरेको छ। व्यापार घाटा कम गर्ने तथा नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो।
सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ।
विस्तार हुँदै गरेको खाडीचौर–चरिकोट सडकमा ‘ग्रेड’ र ‘सब–बेस’को काम तुरुन्त सिध्याउन ठेकेदार कम्पनीहरूलाई दबाब परेको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण तीन वर्ष अलपत्र परेर पुनः काम सुरु भएको हो।
दोलखालाई राजधानीसँग जोड्ने प्रमुख मार्ग चरिकोट–खाडीचौर सडक विस्तार कार्यको पहिलो खण्डमा ‘बेस’ बिछ्याउने काम रोकिएको छ। दुईवटा खण्डमा तीन वर्षदेखि चलिरहेको ५५ किलोमिटर सडक क्षेत्र विस्तार कार्यअन्तर्गत पहिलो प्याकेजको खाडीचउरदेखि मुडेसम्मको क्षेत्रमा दुई सातादेखि बेस बिछ्याउने काम रोकिएको हो।