२६ श्रावण २०८३ मंगलबार
image/svg+xml

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सिइओ पक्राउ

जापान पठाइदिने बहानामा ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययनकार्यदल गठन

उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

रौतहटमा नदीमा नुहाउन गएका तीनै जना बालबालिका एकैसाथ बेपत्ता

स्थानीय देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा शेख अमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरसेदका करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन बेपता भएका हुन्।

सामाजिक सञ्जालमा ‘जे पायो त्यही’ लेख्नेलाई कानूनको चेतावनी, मानहानि गरे सजाय हुने

सामाजिक सञ्जालमा कसैको प्रतिष्ठामा आँच पुग्ने गरी आधारहीन आरोप वा अपमानजनक सामग्री सार्वजनिक गर्ने प्रवृत्ति बढिरहेका बेला सरकारले कानूनी कारबाही हुन सक्ने चेतावनी दिएको छ।

मदिराको मातमा ईट्टा प्रहार गरि श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरी ईट्टा प्रहार गरेर श्रीमतीको हत्या गर्ने सुरुङ्गा नगरपालिका–१ शिसुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

सांसद केसीको प्रश्न : प्रधानमन्त्री एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभयो?

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली, संसद्प्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

शहरी क्षेत्रमा यसै वर्षदेखि ५ जी सेवा, २०३५ सम्ममा देशभर पुर्‍याइने

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा उल्लेख्य सुधार देखिने गरी काम गरिरहेको छ।

पुलको फाइल अड्काएर ६ लाख कमिसन माग्ने इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

९५ हजार ७७ सवारीसाधनलाई कारबाही

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।

सभामुखले भने- संसद्मा सम्बोधन गर्नू, प्रधानमन्त्रीले भने- विचार गर्छु

सभामुख डोलप्रसाद (डीपी) अर्यालले देशको समसामयिक विषयमा संसद्‌मा उपस्थित भएर सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। सभामुखको उक्त आग्रहमा प्रधानमन्त्री शाहले भने ‘विचार गर्ने’ प्रतिक्रिया दिएका छन्।

सरकारी कागजातलाई ‘डिजिटाइज’ गर्न जोड

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिए।

सांसद आशिका भन्छिन् : हातमा छ क्यास तर बजारमा छैन ग्यास

प्रतिनिधिसभा सदस्य आशिका तामाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्