१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अध्यक्ष कप खुला फुटबल हुने

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

‘नेपालको विकासमा चीन साझेदार’

दुई देशबीच सुविधाजनक कनेक्टीभिटी सञ्जाल निर्माण हुनेछ। चीन र नेपालका बीचमा कुनै समस्या छैन, मित्रता छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ। सी चिनफिङ

चीनकाे विकासबाट शिक्षा लिनुपर्छ

जुन मेरो जिन्दगीकै अमूल्य क्षणको रूपमा स्मरण गर्न चाहान्छु। मैले चीनमा एमबीबीएस सकेसँगै अकुपञ्चर विषयमा एम डि समेत गरे। मैले ४२ वर्ष अगाडी देखेको चीन र अहिलेको चीनमा आकाशपतालको फरक छ भन्दा कुनै अनर्थ हुदैंन।

साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ।

२ सय ४३ उद्योग खारेज

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।

१० खर्ब लागतको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम प्रभावहीन

साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यामिक परीक्षा शिक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरुले विज्ञान र गणित विषयमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने गरेको तथ्यांक देखाएको छ। यसका साथै अंग्रेजी विषयमा समेत विद्यार्थीको नतिजा ४० प्रतिशतभन्दा मुनि नै रहेको उल्लेख गरेको छ।

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन्।

गढीमाई विकासका लागि डिपिआर

भारतीय सीमासँग जोडिएको बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपीठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि गढीमाई नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणः बैंकका कर्जा प्रमुख पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए।

व्यावसायिक लिगका लागि नवीनको संघर्ष

नेपालमा करिब सात वर्षअगाडि मात्र रग्बी खेलको विकासले गति लिन सुरु गरेको थियो। विश्वका अन्य देशमा रग्बी पुरानो खेल भएता पनि नेपालका लागि भने नौलो थियो र आमनागरिकका लागि झनै अपरिचित। फुटबलमा राम्रै खेलाडीका रूपमा गनिने नवीन गिरीका लागि भने यो खेल परिचितजस्तै भयो। नयाँ खेल भए पनि नवीनले सहजै रग्बी खेल्न थाले। वि.सं. २०५२ साल वैशाख २५ गते जन्मिएका नवीनले सानैदेखि फुटबल खेल्न थाले। नवीन प्रहरी विद्यालयबाट फुटबल खेल्थे। उनी फुटबलमा गोलपोस्टको रक्षा गर्थे। सीधा भाषामा उनी गोलकिपर थिए।

थप तीन नेपाली पक्राउ, मूख्य योजनाकार फरार

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणको अनुसन्धानमा रहेका प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ।

लक्ष्य र संरचनामा मेल खाएन

केन्द्र सरकारलाई आधार मानेर कार्यान्वयनमा ल्याइएको सातवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमले हालको परिवेशमा तोकिएको लक्ष्य हासिल गर्न नसक्ने एक प्रतिवेदनले औंल्याएको छ।

भक्तपुरमा टुरिस्ट गाइडलाई परिचयपत्र

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित पथप्रदर्शक तालिमका सहभागीलाई परिचयपत्र र व्याच वितरण गरिएको छ।

भएका नमुना विद्यालय प्रभावहीन, सय थप्ने तयारी

विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) अन्तर्गतको नमुना विद्यालय सञ्चालन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नभएकाले थप कार्यक्रम सञ्चालन नगर्न दिइएको सुझावको बेवास्ता गर्दै शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप सय नमुना विद्यालय सञ्चालनका लागि सूचना आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्