१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

सभामुख सरकारको सहजकर्ता होइन, संसदको गरिमा र नियमको संरक्षक हुनुपर्छ : महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालन शैलीमाथि गम्भीर प्रश्न उठाउँदै सभामुखले संसदीय नियम, प्रक्रिया र संस्थागत मर्यादाको संरक्षण गर्नुपर्ने बताएका छन्।

कृष्णनगर भन्सार यार्ड साघुरो हुँदा समस्या

१० प्रमुख भन्सार नाकामा पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साघुरो हुदा मालबाहक सवारी साधान खडा गर्न समस्या परेको छ ।

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् ।

जेनजी अभियन्ता भन्छन्: मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस्

जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ ।

‘आ बाट आमा २’ मा मलिका महतको प्रवेश, कलाकार लाइनअप पूरा

निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्।

आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, भाषा र संस्कृतिको संरक्षणमा जोड

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।

सुर्तीजन्य पदार्थको सेवन छोड्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् ।

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत् आयोजनामा ९ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।

सरकारले के गरिरहेको छ, सदनले थाहा पाउनै पर्छ: वर्षमान

नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् ।

अर्थमन्त्री भन्छन्: बजेटको आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।

हिमालयन बैंक र यूनियन पे बीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

पोखरामा IFRS र NFRS सम्बन्धी लेखा शिक्षक कार्यशाला हुने

पोखरा इभेन्ट सेन्टरको सगरमाथा हलमा जुन ६, २०२६ का दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने

आयोजकले प्रदर्शनीबारे जानकारी दिँदै ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलाले व्यवस्थित आवास, सुरक्षित घरजग्गा विकास तथा दिगो शहरीकरणलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

संसद्‌को रोष्टममा उभिँदा पदीय मर्यादा नबिर्सन प्रधानमन्त्री बालेनलाई सुझाव

देशले इतिहासविद्, सर्वेयर तथा सीमा सम्बन्धी जानकारी भएका व्यक्तिहरूको सहभागितामा संवादमार्फत विवाद समाधान गर्ने सहमति जनाएको बताए।

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्