१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रास्वपा कसैको पछि लाग्दैन: उपसभापति अर्याल

पार्टी आफ्ना एजेण्डा र आफ्नै नीतिमा अगाडी बढेको बताउँदै उनले प्रतिनिधिसभामा आफुहरुको संख्या सानो भएकाले त्यस्तो देखिएको हुन सक्ने बताए।

पाँच दर्जन बढी सूर्यविनायकवासी रास्वपामा प्रवेश

पाँच दर्जन भन्दा बढी सूर्यविनाक पाण्डु बजार कटुन्जे टोलवासी राष्टिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ: रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन्।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७जिल्लामै आफ्ना सांसदको जिम्मेवारी तोकेको छ। जनताको आवाज संसदसम्म पु¥याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले बताए।

जनतामा भ्रम छर्न रास्वपाले संसद अवरोध गर्‍योः सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेको आरोप लगाएका छन।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ।पार्टीको मुख्यालय धुम्बाराहीमा जारी बैठकमा असार ७ गतेको पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन।

असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन रविको आग्रह

यसबारे जानकारी दिँदै रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्।

उपत्यकाकै किसानले गुणस्तरीय बिउ र मल पाएका छैनन्ः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उपत्यकाका कृषकले समेत गुणस्तरीय बिउ र पर्याप्त मल पाउन नसकेको बताएका छन्।

रास्वपामाथि अन्य दलहरुले घेराबन्दी गरिरहेका छन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनेकी हुन्।

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

शंकास्पद सबैलाई छानबिनमा ल्याउन माग

प्रतिनिधिसभाका सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्