आज पनि घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।
नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।
नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ।
नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एक लाख नौ हजार रुपैयाँ तोकिएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतिताेला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० थियो।
सुनको मूल्य मंगलबार स्थिरछ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।
रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।
अघिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको छ।