२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको सुनकाे आज प्रतितोला ७०० ले बढेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ६०० रूपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रूपैयाँ ले बढेर  एक हजार २२० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघलेअन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।  

प्रकाशित: २० श्रावण २०७९ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App