२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो।

दुई सय बढ्यो सुनको मूल्य

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

‘खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन्।

अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा मनोनित

सरकारको प्रतिनिधिको रुपमा नियुक्त अधिकारीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ। अधिकारीले अन्नपूर्ण फाइनान्स, सिटी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंकको उच्च तहमा रहेर काम गरेका छन्।

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ४०० मा कारोबार भइरहेको छ।

आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड कार्यक्रम सम्पन्न

नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजनकुमार काफ्ले निर्वाचित भएका छन्।

आज सुनको मूल्य ९४ हजार

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्