१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उदयपुरकाे लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिवेश राईलाई स्वर्ण पदक मिलेको छ।
सुदूरपश्चिम प्रदेश बिहीबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।
खोटाङको केपिलासगढी गाउँपालिकास्तरीय ‘अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ को उपाधि पृथ्वी मावि बाक्सिलाले चुमेको छ।
महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ।