उज्जवलले महोत्तरी ३ मा रास्वपाबाट उम्मेदवारी दिने
स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ।
स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ।
सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गराएका छन्।
यसैगरि रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल,कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरी रेग्मी र कैलाली–५ आनन्द चन्दले मनोनयन दर्ता गर्ने भएका छन्।
वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्या फेरबदल नभई एउटै छ।
जेनजीका भावनालाई कुल्चन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा सभापति देउवा पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। नेपाली कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।
मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गरेको बताउँदै उनले अब आवेगमा नभइ सबै मिलेर समाल्नु पर्ने भनाइ राखे।
चीनले अमेरिकालाई आफ्ना स्वार्थ पूरा गर्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ।
निवर्तमान खेलकुद मन्त्री बब्लु गुप्ताले मुलुकमा भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गर्न बाँकेमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरू सहमत भएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ।
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन्।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन्।