१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन्।

विपदबाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकताः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपदबाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन्।

मलाई कुनै आर्थिक लाभ लिनु छैन: गृहमन्त्री अधिकारी

'म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन। म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहान्छु।'

नेपाली भूमि अतिक्रमण स्वीकार्य हुँदैनः गृहमन्त्री अधिकारी

गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे।

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई १२ वुँदे निर्देशन

कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल रहेको भन्दै उनले भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच संगठनले गरेको कार्यको प्रशंसा गरे।

सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

बादलले दिए देवकोटालाई बधाई

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन्।

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने

कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारीः गृहमन्त्री थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार गृहमन्त्री बादल

सत्तारूढ दल नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा 'बादल' लाई उम्मेदवार बनाएकाे छ।

उपनिर्वाचन थापालाई चुनौती

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ।

गृहमन्त्री थापा पुन:नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा 'बादल' ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि स्वतः पदमुक्त

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट मुक्त भएका छन् । सांसद पद मुक्त भएसँगै थापा गृहमन्त्रीबाट स्वतः पद मुक्त भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्