१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बादलले दिए देवकोटालाई बधाई

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन्।

बिहीबार भएको निर्वाचनमा डा. खिमलाल देवकोटासँग पराजित भएका थापाले समाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने तथा निर्वाचनमा सहभागी भएका वागमती प्रदेश सभाका सदस्यहरू सबैलाई धन्यवाद व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, 'आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका /उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा।खिमलाल देवकोटालाई बधाई ।।'

प्रकाशित: ६ जेष्ठ २०७८ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App