नेकपा जाजरकोटले टुंग्यायो सातै स्थानीय तहको नेतृत्व
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले जिल्लाका सातै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। आइतबार राति सदरमुकाम खलंगामा सकिएको जिल्ला समितिको बैठकले तीन नगरपालिका र चार गाउँपालिकामा पार्टीको संगठन विस्तार गर्ने क्रममा नेतृत्व टुंगो लगाएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए।