दुई महिनाको घरभाडा छुट
भक्तपुरका चन्द्रकुमार राईले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने त्रास बढिरहेका बेला खोटाङ पुर्खौली थलो भएका राईले चैत र बैसाख महिनाको घर भाडा छुट गर्ने घोषणा गरेका हुन्।
भक्तपुरका चन्द्रकुमार राईले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने त्रास बढिरहेका बेला खोटाङ पुर्खौली थलो भएका राईले चैत र बैसाख महिनाको घर भाडा छुट गर्ने घोषणा गरेका हुन्।
भैरहवा पौवा होटलले सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने भएको छ। भ्रमण वर्षकै अवसरमा भैरहवामा सनराईज बैंक र होटल पौवाले गरेको सम्झौता अनुरुप दुवै सस्थाका सेवाग्राहीहरुलाई उक्त छुट दिने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका हुन्।
२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् ।
स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताएका हुन्।
तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले १० वर्षअघि २४ वटा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिएको खुलासा भएको छ।
अख्तियारद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७६ कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आडमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट नदिइने दृढता व्यक्त गरेका छन्।
सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले कपडा उद्योगमा विद्युत् महसुल, ब्याजदर र उपकरणमा छुट दिने निर्णय गरे पनि कार्यान्वयन नभएको उद्योगीले गुनासो गरेका छन्। छुट दिने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि उनीहरुले माग गरेका छन्।
भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घोषणा गरेको दोस्रो दिन घरबास कार्यक्रमले पनि आफ्नो सेवामा छुट दिने बताएको छ।
‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन्। होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो।
नेपाली बजारमा असोज ५ देखि उपलब्ध फोनको मूल्य ५३ हजार ९ सय छ। सामाजिक सञ्जालका उत्साही प्रयोगकर्तालाई फोटो वा भिडियोसम्बन्धी काम गर्न यसमा उत्कृष्ट टुल रहेको छ।