२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बागमती बचाउ अभियानमा ६ महिने योजना बनाउन सर्वोच्चको आदेश

वागमती नदी बचाउ अभियानका सन्दर्भमा ६ महिने कार्ययोजना बनाइ सो कार्यान्वयन प्रतिवेदन पेश गर्न सर्चोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।

बागमती सफाइका दुई सय ६२ साता

शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

रौतहटमा सरकारी संयन्त्रकै मिलेमतोमा बागमती दोहन

रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटरको प्रयोग गरेर नदीको उत्खनन गरिरहेका छन्। जिल्ला समन्वय समिति रौतहटले आन्तरिक कामको लागि बागमती नदीको गिटी र बालुवा प्रयोगको लागि एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको हो।

बागमती सौन्दर्यको बिब्ल्याँटो

काठमाडौँ उपत्यकास्थित बाग्मती लगायत विष्णुमती, रूद्रमती, हनुमन्ते आदि नदीहरूको बिग्रँदो अवस्थालाई पूर्ववत् रूपमा फर्काउने उद्देश्य राखेर २०५१/५२ मा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नाम गरेको विकासे अड्डा खडा भएको थियो।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्।

नयाँ बानेश्वस्थित बागमती किनारमा एक जनाको शव फेला

बुधबार रातिको अविरल वर्षाले राजधानीमा एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित भिएस निकेतन स्कुल अगाडिको बाग्मती नदीको किनारमा एक जनाको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार करिब ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

बागमतीमा महाजल यात्रा महोत्सव (फोटो / भिडियाे)

बागमती नदीको सफाइसँगै महाजल यात्रा महोत्सवको आयोजना गरिएको छ । बागमती सफाइको दुई सय २३ औँ हप्ता पुगेसँगै शनिबार बागमती महाजल यात्रा महोत्सवको आयोजना गरिएको हो।

बागमती र हाम्रो राजनीति

हिजोआज नेपाली समाज विचित्रको दिशातर्फ उन्मुख छ। घतलाग्दा तर्क अथवा निष्पक्ष विश्लेषणले खासै महत्व पाउन छाडेका छन्। विश्लेषकका विश्लेषणभन्दा अनुहार केलाएर तिनका भनाइ र लेखाइमा लेखाजोखा हुने गरेका छन्।

बागमती सरसफाइ विशेष अभियानको तयारी

बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ।

बागमती सफाइको २००औँ हप्ता मनाउन मुख्य सचिवकाे संयाेजकत्वमा समिति

उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९७औँ हप्तामा शनिबार मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको बागमती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए।

बागमती नदीमा एस्काभेटर लगाउन प्रशासनको रोक

बागमती नदीको विभिन्न घाटमा अवैध रुपमा लगाइएको एक्जाभेटरमाथि स्थानीय प्रशासनले रोक लगाएको छ।

ड्राेन क्यामेराले उतार्छ– बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख

बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ।

बागमतीबाट खुलेआम बालुवा झिक्दै अवैध एक्साभेटर (भिडियो)

रौतहटको बागमती नदीमा ठेकेदारले अवैध रूपमा एक्साभेटर प्रयोग गरेर ढुंगा गिटी उत्खनन गरिरहेका छन्। जिल्ला विकास समिति सर्लाहीले आन्तरिक कामका लागि गिटी र बालुवा निकाल्न एक्साभेटर प्रयोग गर्ने अनुमति दिए पनि रौतहटमा अवैध रूपमा उत्खनन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्