१६ वैशाख २०८१ आइतबार
image/svg+xml
बलराम चौलागाईं


बलराम चौलागाईंका लेखहरु :

वाग्मतीपीडित किसानका व्यथा

हिजोआज निकै चर्चाको विषय बनेको वाग्मतीको सौन्दर्य अभिवृद्धि र जग्गा विवाद मुद्दाले सरकार र स्थानीय दुवै पक्षलाई उत्तिकै पिरोलेको छ । ६ महिनादेखि मुआब्जा माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा ‘गर वा मर’ को स्थितिमा छन् । तर सरकार अझै कानमा तेल हालेर बसेको छ । एसियाली विकास बैंक (एडिबी)को ठूलो ऋण सहयोगमा सञ्चालित वाग्मती सुधार आयोजनाको विनियोजित ४ अर्ब ९६ करोडमध्ये आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ चैतसम्म २ अर्ब ४४ करोडमात्र खर्च भएको छ ।

खुला क्षेत्रको संरक्षण

एकातिर गरिब जनताको ढाडै सेक्नेगरी विभिन्न किसिमका कर थोपरिँदैछ भने अर्कोतर्फ बिनापूर्वाधार जथाभावी डोजर मार्ग निर्माण गरेर प्रकृतिमाथि अतिक्रमण गर्ने कार्य भइरहेको छ।

बागमती सौन्दर्यको बिब्ल्याँटो

काठमाडौँ उपत्यकास्थित बाग्मती लगायत विष्णुमती, रूद्रमती, हनुमन्ते आदि नदीहरूको बिग्रँदो अवस्थालाई पूर्ववत् रूपमा फर्काउने उद्देश्य राखेर २०५१/५२ मा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नाम गरेको विकासे अड्डा खडा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्