२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बागमतीमा फोहर फाल्ने पक्राउ, २० हजार जरिवाना

उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

जयललिताको मृत्युले बागमती अञ्चल यातायात कार्यालयको सेवा अवरुद्ध !

सवारी चालक अनुमतिपत्र आवेदनका लागि शुक्रबार बिहानै बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीले सधैँ जस्तै टोकन लिए। फराम भरे। तर कर्मचारीले फारमको विवरण कम्प्युटरमा इन्ट्री गर्न मानेन्।

डेढ अर्बमा सिँगारिँदै बागमती किनार

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको किनार सिँगार्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ। प्राचीन सभ्यताको मुहान बागमती वरपरको दुर्गन्धित क्षेत्र सुन्दर बनाउन समितिले यो रकम खर्चिन लागेको हो।

बागमती सफाइ अभियानको १८३ औँ हप्ता (फोटो फिचर)

हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँ हप्तामा चलिरहेको सरसफाइ अभियान यो शनिबार पनि सम्पन्न भएको छ।

बागमतीमा सद्‍भावको जलधारा

हरेक साता नदीको सफाइ भइरहेपछि हिजोआज बागमतीको पानी केही सफा देखिन थालेको छ । र यही सफा बागमतीको किनारमा आयोजना हुँदै आएको छठ पर्वले मधेसी–पहाडी सद्भाव बढाएको छ । अस्ताउँदो सूर्यलाई दिँदै गरेको सद्भावको अघ्र्यले बागमती अझ संग्लिएको छ । नदी किनारमा लहरै बसेर होस् वा पूजामा सामेल भएर दुवै समुदायका मानिस छठ पर्वमा रमाउँदै छन् ।

मुखर्जीका लागि पहिलेभन्दा कञ्चन बागमती

आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्न पुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि सुखद आश्चर्य भने कलकल बगेकी बागमतीको दृश्यले गराएको छ।

बागमतीमा वधशालाको फोहर

बागमतीलाई स्वच्छ र प्रदूषणमूक्त बनाउन सफाइ अभियान चलिरहे पनि विभिन्न टोल/बस्तीबाट बागमतीमा मिसाइने फोहर र ढलमा भने कुनै कमी आएको छैन। ठाउँठाउँमा रहेका धागो उद्योगबाट, बस्तीबाट ढल बागमती मिसाउने क्रम रोकिएको छैन भने पशु बधशालाहरूका सबै फोहर समेत सोझै बागमतीमा मिसाइने गरेको छ।

बागमती सफाइः मुख्य सचिवसहितको टोलीले निकाल्यो ११ मेट्रिक टन फोहर

बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । निजामती कर्मचारी दिवसको उपलक्ष्यमा शनिबारको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो ।

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

काठमाडौं- बागमती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानकै क्रममा र्‍याफ्टिङ गरिएको हो।

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

बागमती सफाइमा युवाको शव

बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ। सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।

सफा बागमती देख्दा आनन्द लाग्छ : लीलामणि

बागमती सफाइ अभियान १ सय ५०औं सातामा पुगेको छ। यो अभियानबाट के शिक्षा प्राप्त भयो, अबको गन्तव्य के हो?

सफा बागमती देख्दा आनन्द लाग्छ : लीलामणि

१ सय ५० सातासम्म जाडो, गर्मी, वर्षा, चाडपर्व, प्राकृतिक विपत्ति मात्रै नभएर भाइटीकाको दिन पनि अभियान छाडेनौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्