६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओलीको पालाको ‘गिरीबन्धु जग्गा प्रकरण’ पनि छानबिन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका छन्।

प्रधानमन्त्रीसंगको भेटमा बालेनले उठाए तीनकुने जग्गाको मुआब्जा विषय

छलफलमा मेयर बालेनले काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषय उठाएका थिए।

भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सहि होइन्: प्रधानमन्त्री दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन्।

औपचारिकतामा सीमित कार्य सम्पादन सम्झौता

प्रशासनविद्हरू भने प्रधानमन्त्री तथा मन्त्रीले प्रभावकारी काम गर्नका लागि कार्य सम्पादन सम्झौता गरिरहन आवश्यक नभएको बताउँछन्।

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हाे: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।

आराम गर्न प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार साँझ चितवन आएका छन्। उनी आराम गर्नका लागि चितवन आएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहरका सुरेसचन्द्र अधिकारीले जानकारी दिए।

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।

सरकारका भ्रष्टाचार विरोधी अभियाबाट तस्करहरू तर्सिए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।

माओवादी सांसदहरूलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन।

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन्।

सरकार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्