इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् ।
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् ।
शनिबार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
मध्यपूर्वमा जारी युद्ध र तनाव अन्त्यका लागि संयुक्त राज्य अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा ऐतिहासिक प्रत्यक्ष वार्ता भइरहेको छ।
नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने भएको छ । पार्टीको आयोजक कमिटीको बैठकले राष्ट्रिय सम्मेलन ०८३ मंसिरमा आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
सांसदहरुले सामाजिक न्यायसहित मुलुकको समग्र आर्थिक विकासको निम्ति सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
उदयपुरको बेलका नगरपालिकामा सम्पन्न ‘प्रथम प्रदेशस्तरीय प्याराग्लाइडिङ एक्युरेसी कम्पिटिसन–०८२’ मा पुरुषतर्फ नेपालका विष्णु तिमल्सीना र महिलातर्फ भारतकी श्रीयाङ्सी तामाङ प्रथम भएका छन्।
सुर्खेतका भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरपालिकाले एकीकृत फोहोर प्रशोधन केन्द्र बनाउने भएका छन् ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’ मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा शनिबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।