२६ पुस २०८१ शुक्रबार
image/svg+xml

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।

रुसमा फेसबुक, ट्विटर प्रतिबिन्धत

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ।

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ।

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।

क्रिस्टिना पोल्यान्डतर्फ

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ।

नाभाल्नीलाई विष सेवन गराइएको समाचारबारे छानबिन गर्न आग्रह

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २ सय किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो। उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ। विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन्।

रुसमा बनेको कोरोना खोप भारतमा पनि परीक्षण हुँदै

भारतको हैदरावादस्थित औषधि निर्माता कम्पनी ‘डाक्टर रेड्डीज ल्याबोरेटरी’को नेतृत्वमा अबको केही हप्तापछि खोपको परीक्षण हुने भएको हो।

चीन र रूसबीच व्यापार घाटा ६ प्रतिशतले वृद्धि

सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला

रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ।

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ। गत साता रुसको यो अभियान असफल भएको थियो।

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्। प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए।

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गर्याे : रूस

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्