३ असार २०८१ सोमबार
image/svg+xml

बेवारिसे व्यक्तिको मृत्यु

रौतहटमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ४ स्थित चपुर गौर सडक खण्डमा मागी खाई हिँड्ने करिब पचास वर्षिय पुरुषको मृत्यु भएको हो।

जोगबुडाको जंगलमा बेवारिसे शव फेला

भित्रिमधेश जोगबुडाको जंगलमा बेवारिसे शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडा स्थित सुन्दरी सामुदायिक वनमा एक बृद्धको शव फेला परेको हो ।

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ।

बेवारिसे शिशुले पाए अभिभावक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ।

ताप्लेजुङको मध्य जंगलमा बेवारिसे बच्चा

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ साविक दोखु गाविसको थामखर्क भन्ने स्थानमा एउटा बेवारिसे बच्चा फेला परेको छ।

बेवारिसे अवस्थामा शिसुको शव फेला

प्रहरीले बिहीबार विहान यहाँ एक बेवारिसे नवजात शिसुको शव फेला पारेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ४ को बगाहा फर्सेटस्थित खोला किनारको झाडीमा फालिएको अवस्थामा बेवारिसे नवजात शिसुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

बेवारिसे बिरामी : 'वीरलाई थेग्नै गाह्रो'

पाँच दिनअघि वीर अस्पतालको आकस्मिक कक्षमा मात्र पाँचजना बिरामी थिए। उनीहरू आ–आफ्नै तरिकाले बाहिरिए। पाँच दिन नबित्दै फेरि वीरमा तीन जना बिरामी आइपुगे। उनीहरू सबै बेवारिसे हुन्।

पाँच बेवारिसे शव संकलन गरी दाहसंस्कार

एक्सन फर सोसेल चेन्ज नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेबारिसे शव संकलन गरी शुक्रबार सामुहिक दाह संस्कार गरेको छ।

गोठभित्र बेवारिसे शव फेला

कोहलपुर–३ मैटहामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय कृष्णकृपाल थारुको गोठमा शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनको गोठमा रहेको फलामको खाटमाथि शव फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्