१२ असार २०८१ बुधबार
image/svg+xml

बाढीले बगाएर ल्याएको बेवारिसे शव फेला

वर्षापछि आएको त्रियुगा खोलाको बाढीले महिलाको एक बेवारिसे शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ। त्रियुगा नगरपालिका १२ चिसापानीस्थित त्रियुगा खोलाले शुक्रबार मध्यान्ह १२ः३० बजेको समयमा अन्दाजी ४०/४५ वर्षीया बेवारिसे महिलाको शव बगाएर ल्याएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

बेवारिसे शव फेला

कोहलपुर-गनापुर–८ स्थित धानखेतमा एक वृद्ध महिलाको वेवारिसे शव फेला परेको छ। करिव ८० बर्षीय अपरिचत महिलाको धान खेतमा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनायो।

बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

दार्चुला- घुसा गाविस वडा नम्बर ८ धनबोरामा एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ। वेवारिसे अवस्थामा स्थानीयले २ झोलामा सामान देखेपछि खण्डेश्वरी प्रहरीलाई खबर गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्