६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

स्किब्स र बिएनए विजयी

स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले शनिबार प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा जित हात पारेका छन्।

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

स्किब्स बास्केटबलमा ६४ टोली

श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ६४ टोलीले सहभागिता जनाउनेछन्।

स्किब्स र इडेन ब्रिज क्वार्टरफाइनलमा

स्किब्स र इडेन ब्रिज एकेडेमी (इबिए) शुक्रबार छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बिएनएसहित चार टोलीलाई स्किब्स कप

त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बिएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।

स्किब्स कप बास्केटबल शुक्रबारदेखि

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

स्किब्स बास्केटबल यसै साता

स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्