२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी हुने

नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ।

वैशाखमा महिला कुस्ती

पोखरामा राष्ट्रियस्तरको महिला कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख तेस्रो साता हुन लागेको प्रतियोगिता नेपालको खेलकुद इतिहासमै पहिलो हुने आयोजकले बताएको छ।

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ।

महिला भलिबल आइतबारबाट

सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौं राष्ट्रिय खुला महिला भलिबल, चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन र दशौं सहवीर स्मृति खुला लन टेनिस प्रतियोगिता गर्ने भएको छ।

चितवनमा महिला क्रिकेट हुँदै

राइजिङ क्रिकेट फर उमन (आरसिडब्लु) ले बुधबारबाट चितवनमा महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् । पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या

मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ।

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु

आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

महिलालाई दोहोरो मार

‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’

दिगो विकास लक्ष्यमा महिला

दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ ।

हराएकी महिलाको शव भेटियो

पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

नेपालका महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले विभिन्न संरचनात्मक बाधाले उनीहरुलाई ऊर्जाको फाइदा लिनबाट पूर्णतय वञ्चित गराएको देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्