विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध
अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।
अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।
क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो।
म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पाेर्ट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
२०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउदै आयोजक राष्ट्र रूस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ।
दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो धनराशीको लालबन्दी गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले चुमेको छ। उपाधिसँगै एपीएफले नगद ७ लाख रुपैंया समेत हात पारेको छ।
रुस्लान थ्री स्टार क्लबलाई ४–३ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
रमपम झापा–११ लाई हराउँदै नेपाल पुलिस क्लब २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमीफाइनल खेलमा विजयी भएसँगै पुलिसले ७ लाख रुपैंया धनराशीको प्रथम उपाधी दौडमा आफूलाई उभ्याएको छ।
काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
नेपाल पुलिस क्लबले प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ।
नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।
साबिक विजेता राफाइल नाडालले सोमबार जर्मनीका म्याक्सिमिलियान मार्टेररलाई पराजित गर्दै फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छिन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।
युथ लिजेन्डको आयोजनामा भएको यु–१४ अन्तरविद्यालय छाात्रा फुटसल प्रतियोगिताको उपाधि मंगलदीप सेकेन्डरी स्कुलले जितेको छ ।