१ मंसिर २०८१ शनिबार
image/svg+xml

रिजुलाई ‘मिस नेवा’ उपाधि

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्।

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ।

रियल मड्रिडले जित्यो लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि

स्पेनिस फुटबल क्लब रियाल मड्रिडले लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

रामजालीलाई ‘स्लो स्कुटी ड्राइभ’ उपाधि

सुर्खेत महिला जेसीजले आयोजना गरेको स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उपाधि जुनु रामजालीले जितेकी छन्। जेसीज सप्ताह अन्तर्गत शनिबार भएको प्रतियोगीतामा ३९ जना प्रतियोगीलाई उछिन्दै ३९ ले उक्त उपाधि जितेकी हुन् । रामजालीले पाँच हजार नगद पुरस्कार प्राप्त गरिन् ।

न्यु डायमन्डलाई उपाधि

आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले पारामाउन्ट इङ्लिस स्कुलमाथि ३–२ को जित हात पार्दै प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

लाङटाङ म्याराथनको उपाधि सेनालाई

लाङटाङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ । म्याराथनमा आर्मी क्लबका खगेन्द्र भाट पहिलो, भरत खत्री दोस्रो र सुवास कार्की तेस्रो भए।

डिएभीद्वारा उपाधि रक्षा

आयोजक एमआइएस स्कुललाई ३० रनले पराजित गर्दै साबिक विजेता डिएभी स्कुलले एमआइएस क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ।

रमपम पाँचौ उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

रुस्लान थ्रीस्टार क्लब ललितपुरलाई उदयपुरको खेलमैदानले फेरि पनि साथ दिएको छ। शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्नु परे पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ।

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ।

युरोपा लिगको उपाधि एथ्लेटिको मड्रिडलाई

एन्टोनीयो ग्रीजम्यानको दुई तथा गावीको एक गोलको मद्दतमा मार्सेललाई ३–० ले पराजित गर्दै एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि कब्जा गरेको छ।

पुलिस र एपिएफलाई उपाधि

सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रमशः महिला र पुरुषतर्फ च्याम्पियन बनेका छन्।

युभेन्ट्सलाई उपाधि

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले लगतार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्नुमा टोलीले गरेको मिहिनेतको नतिजा भएको भन्दै टोलीको प्रशंसा गरेका छन्।

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्