२३ असार २०८१ आइतबार
image/svg+xml

सर्लाही प्रहरीले लियो अवैध सामग्री नियन्त्रणमा

बरामद भएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराए।

प्रहरीको बदनाम भएको भन्दै सर्लाही बन्यो घुमुवा प्रहरीरहित जिल्ला

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसाइँले बताए।

मानव आश्रममा अमानवीय व्यवहार

सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपीट भएको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरुले कुटपीट गरी परिवारको साथमा फिर्ता पठाएका छन्।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ।

फाउन्डेसनद्धारा कम्प्युटर सहयोग

नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् ।

हार्डवेयर पसलमा आगलागी

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सर्लाहीका वनमा एक महिनादेखि डढेलो: सरोकार निकाय मौन

चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ। डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन्। लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए।

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका भित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

नेकपाका सर्लाही अध्यक्ष पन्तलाई कोरोना संक्रमण, ‘धेरै जनासँग भेटघाट’

नेकपा सर्लाही जिल्ला कमिटीले बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष पन्तलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

सर्लाहीमा आज मात्रै १२० जना संक्रमित थपिए

सर्लाहीमा सोमबार मात्र १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् ।

सर्लाहीमा एकैदिन ७४ जना संक्रमित थपिए

सर्लाहीमा आईतबार मात्र ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा २४९ जना संक्रमित पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आईतबार सार्वजनिक भएको पीसीआर रिपोर्टबाट सर्लाहीका ७४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

जावलाखेलद्वारा एपिएफ पराजित

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रभु जावलाखेल युथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ।

फागुन २२ देखि राजर्षि जनक कप

सर्लाहीको बागमतीमा हरेक वर्ष हुँदै आइरहेको राजर्षि जनक कप फुटबल प्रतियोगिताको चौथो संस्करण यही फागुन २२ गतेबाट हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्