९ मंसिर २०८१ आइतबार
image/svg+xml

तिहारका लागि विद्यालयमा फूल उत्पादन

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन्।

बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी

महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले कार्यव्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए ।

बुद्ध पद्म उमाबिका खेल मैदानमा नमुना रंगशाला बनाउँछु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

बिच भलिबल उपाधिका लागि त्रिभुवन आर्मी र लिटिल बुद्ध भिड्दै

खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्दै छन्।

बुद्ध एयरले १७ औँ एटीआर जहाज भित्र्याउँदै

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ।

बुद्धसिंह मार्ग: १० किमी खण्डमा कालोपत्र हुने

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ।

बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।

लर्ड बुद्ध एजुकेसनले रजत जयन्ती मनायो

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले रजत जयन्ती मनाएको छ। सूचना प्रविधिका विषय अध्यापन गराउँदै आएको फाउन्डेसनबाट २५ वर्षको अवधि १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

दाहालले बोलाए ओली बोलेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री दाहालको तयारी छ।

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्‍यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्।

किन भएनन् संसदीय समिति प्रभावकारी?

संसद्का समितिहरू उत्पादनमूलक नसकेको भन्दै आलोचना भइरहेका बेला संसद्का समितिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहस भएको छ।

जेनिथ क्वार्टरफाइनलमा

जेनिथ स्कुल मंगलबार तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सर्वोच्चलाई मुख्यमन्त्री थापाको जवाफः संविधानलाई टेकेर विश्वासको मत लिएको हुँ

भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे सरकारले बुधवार सर्वोच्चलाई लिखित जवाफ पेश गरेको हो।

बिहान उड्न नसकेको बुद्धको अर्को जहाजमा एमाले नेतासहितका ६८ जना यात्रु जनकपुर पठाइए

उनका अनुसार बिहान ७ः ४५ मा काठमाडौँबाट जनकपुर आउने विमानमा सामान्य प्राविधिक त्रुटी देखिएपछि उक्त विमान काठमाडौँ नै फिर्ता पठाइएको थियो।

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्