एपिएफ क्वाटरफाइनलमा
पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
साबित्रा भन्डारीको गोलमा सशस्त्र प्रहरी बलको (एपिएफ)ले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै समूह विजेताको हैसियतामा राखेप च्याम्पियनसिपअन्र्तगत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले बुधबारका खेल जित्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा स्थान पक्का गरेका छन् ।
राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।
पोखरामा भएको राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली एपिएफ र पुरुषतर्फ पनि विभागीय टोली आर्मीले उपाधि हात पारेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपअन्तर्गत पोखरामा भएको ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीले पुलिस र एपिएफले घरेलु टिम पश्चिमाञ्चललाई पराजित गर्दै उपाधिका लागि भिड्ने भएका छन् ।
छैटौं संस्करणको महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब उपाधिनजिक पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा न्यु डायमन्डले पश्चिमाञ्चल र एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेका हुन्।
एपिएफले केएनपी राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधिमा ह्याटि्रक गरेको छ। पाँच सेट सम्म पुगेको फाइनलमा एपिएफले २५–२२, २५–१८, १८–२५, १८–२५, १५–८ को विजय हासिल गरेको थियो।
नेपाली भलिबलमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र न्यु डायमन्ड एकेडेमीले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
वर्षाले प्रभावित बनेपछि ‘डकवर्थ लुइस’ पद्धतिका आधारमा सोमबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
भुवन आर्मी क्लब, फ्रेन्ड्स र एपिएफ ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। आर्मीले आइतबार फ्रेन्ड्सलाई ४–० ले हराउँदै समूह 'बी' विजेता बनेर अन्तिम आठमा पुगेको हो।
सन्दीप सुनारको ब्याटिङप्रेरित सशस्त्र प्रहरी बल (एपिएफ)ले शुक्रबार मध्य पश्चिममाथि ५ विकेटको विजय हासिल गरेसँगै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको छ।
कप्तान सिद्धार्थकुमार बलले खेलको अन्त्यतिर गोल गरेपछि एपिएफले ललित स्मृति यु–१८ फुटबलमा सरस्वती क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गरेको छ।
कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कपमा विभागीय टोली एपिएफ र राइजिङ क्रिकेट वुमन उपाधिका लागि भिड्ने भएका छन्।
विभागीय टोली एपिएफ लगातार दोस्रो जित हासिल गरेपछि यहाँ जारी राष्ट्रिय महिला रुस्लान अत्तरिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ।