५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमाराष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ताभएकाे हाे।

युक्रेनका रक्षा मन्त्री ओलेक्सी बर्खास्त

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेका हुन्।

सबै देशबाट राजदूत फिर्ता बोलाउन निर्देशन

संयुक्त राष्ट्रसङ्घको आसन्न ७८ औँ महासभालाई दृष्टिगत गरी जेनेभा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधिलाई फिर्ता नबोलाइएको उनले स्पष्ट गरेका छन्।

६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

भारतीय मूलका रामास्वामी अमेरिकी राष्ट्रपतिका उम्मेदवार

अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।

नेपाल-रुस मित्रताको ६७ वर्ष

रसियनहरू प्रकृतिलाई माया गर्छन्। त्यसैले धेरै रसियन पर्यटक नेपालको प्रकृतिसँग एकाकार हुन रुचाउँछन्।

पूर्वराष्ट्रपति ट्रम्प दुई लाख धरौटीमा रिहा

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन्।

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्।

राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र सहमतिबाट अघि बढ्न पनि सबैलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्।

मैले 'एक्टिभिज्म' देखाउन खाेजेकाे हाेइन, संसद्को अवरोधले चिन्तित बनायाेः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज बस्दै

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले आज छलफल गर्न लागेका हुन्।

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएका हुन्।

संसद्को अवरोध हटाउन सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्