२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाललाई आठौ सफलता, कुसल भुर्तेलले ६ विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई आठौ सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ छैठौ ,सातौ र आठौ विकेट कुसल भुर्तेलले लिएका हुन।

नेपाललाई छैठौ सफलता, कुसल भुर्तेलले चार विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई छैठो सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ र छैठौ विकेट कुसल भुर्तेलले लिएका हुन।

नेपाललाई पाँचौ सफलता, कुसल भुर्तेलले तीन विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई पाँचौ सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि तेश्रो ,चौथो र पाँचौ विकेट कुसल भुर्तेलले लिएका हुन ।

नेपाललाई दोश्रो सफलता, पवनले लिए विकेट

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई दोश्रो सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि दोश्रो विकेट पवन सरार्फले लिएका हुन।

नेपाली पौडी टोली जापान जाँदै

नेपालका चार पौडीवाजले जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोेर्ट सार्वजनिक गरेको हो।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन।

एसिसी इमर्जिङ टिम्स एसिया कप :आज नेपाल र युएई ए बीच खेल हुने

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।

उन्नति र खाडलको सँघारमा नेपाल

भूगोलले छिमेकी बनाउँछ, सक्षम राजनीतिक नेतृत्वले छिमेकीलाई नजिकको नातेदार बनाउँछ। नातेदारसँग स्नेह, सम्मान, पत्यार र सहयोगको सम्बन्ध बनाउने कूटनीतिक सिप क्षेत्रीय शान्ति र स्थायित्वको आडमा बन्छ।

माघ १२ गते पार्टी स्थापना दिवस, मंसिरबाट घरघरमा कांग्रेस अभियान

मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बार्षिक क्यालेन्डरको प्रस्ताव राख्ने क्रममा महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन्।

दुई-दुई महिनामा गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठक करिब एक वर्ष पछि

नेपाली कांग्रेसले कम्तिमा दुई महिनामा एक पटक बोलाउनै पर्ने केन्द्रीय कार्यसमितिको बैठक करिब एक वर्षपछि मात्र बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्