२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।

बाजुराको बडिमालिकामा गरिब तथा विपन्न परिवारलाई राहत प्याकेज

जिल्लाको बडिमालिका नगरपालिकाले गरिब तथा विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि समस्या नहोस् भन्दै राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताएका छन्। नगर कार्यपालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको भनाई छ।

सिंगै गाउँ रुघाखोकीको चपेटामा

खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।

आठ महिनामा ६ प्रतिशत मात्रै

जिल्लामा प्राप्त प्रदेश सरकारको बजेट सबैभन्दा कम खर्च देखिएको छ। आर्थिक वर्षको दोस्रो चौमासिक मसान्तसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटको चालुतर्फ २३ प्रतिशत र पुँजीगततर्फ जम्मा ६ प्रतिशत बजेट खर्च देखिएको छ।

बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित

असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन्।

प्रदेशमा पनि बाजुराका प्रेम पहिलो

सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा बाजुराका प्रेम नेपाली प्रथम भएका छन्। अन्य आठ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै बाजुरा बडिमालिका ९ मार्तडीका प्रेम नेपाली पहिलो भएका हुन्।

बाजुरामा फैलिएको भाइरल ‘इन्फुल्जा ए भाइरस’ रहेको पुष्टि

जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ। चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ।

बाजुराको रैथाने सिमी पहिलाे पटक बजारमा

बाजुरा आयात हुने र निर्यात नहुने जिल्लाको शिर्ष सूचीमा पर्ने गर्छ। जिल्लाको उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र उपयोग गर्ने परिचय बाजुराको हो। तर विगत एक वर्ष यता त्यो परिचय फेरिएको छ। बाजुराले पनि उत्पादन गर्न सक्छ र उत्पादीत वस्तु प्रयाप्त छ भन्ने प्रमाण पेश गरेको छ।

बाजुरामा चार रेक्टरको भूकम्प

बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।

बाजुरामा वर्षदिनमा १० जना बलात्कृत

जिल्लामा एक वर्षको अवधीमा १० जनमाथि बलात्कार भएको प्रहरीले बताएको छ। गएको वर्ष पौषदेखि यो वर्षको मंसिरसम्म १० जनालाई बलात्कार गरिएको तथ्यांक प्रहरीसँग छ। ती मध्ये ८ जना अदालती कारवाहीसहित कैदी जीवन बिताईरहेका छन्। भने २ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

बाजुरामा ७ सय २७ मत खस्यो, ७० प्रतिशत मतदान

त्रिवेणी नगरपालिका १ मा भएको उपनिर्वाचनमा ७२७ मत खसेको छ । कुल १०३९ जना मतदाता रहेको वडामा मतदान अवधीभर ७२७ मत खसेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले बताएको छ।

बाजुरा क्याम्पसमा नेविसंघको तालाबन्दी

आर्थिक अनियमितताको आरोपसहित नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ।

गाउँमै पुग्यो अनुदानको गहुँको बीउ

कृषि ज्ञान केन्द्रले यस पटक समयमै जिल्लाका नौवटै स्थानीय तहमा २६ क्विन्टल प्रजनन बीउ र ४० क्विन्टल उन्नत बीउ पठाएको छ। किसानले गहुँ छर्न शुरु नगर्दै ज्ञान केन्द्रले स्थानीय तहमार्फत किसानको दैलोमै उन्नत जातको बीउ पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्