६ आश्विन २०८१ आइतबार
image/svg+xml

जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

मंगलबार पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाए।

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

नवनियुक्त प्रदेश मन्त्री हमालको संघर्ष

‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाएँ,’ हमाल सम्झन्छन्।

दाङमा जेसिबीको शाखा

नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुर्भसले दाङको घोराहीस्थित रतनपुर चोकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्बको बजेट

आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन्।

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट

अघिल्लो सरकारको पालामा लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई यो सरकारले हटाएको छ। त्यसको सट्टा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ।

लुम्बिनी प्रदेशको बजेट भोलि

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ। बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।

लुम्बिनी प्रदेशको सञ्चार विधेयक पुनर्लेखनको माग

लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पुनर्लेखन गर्न सरोकारवालाहरुले माग गरेका छन्। सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको मर्म विपरित स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याइएकाले पुनर्लेखन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

बढैयाताल गाउँपालिकामा व्यापक आर्थिक अनिमियतता

आर्थिक वर्षमा प्रोत्साहन भत्तास्वरुप प्रमुख प्रशासकयि अधिकृतलाई दश हजार, अधिकृत आठौं/ सातौंलाई ७ हजार ५ सय, छैटौंको ७ हजार, चौथौं/पाचौंको ६ हजार ५ सय र कासको रु. ६ हजार गरी २४ लाख ७८ हजार ३ सय ६६ रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिबेदनले पुष्टि गरेको छ।

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।

लुम्बिनी प्रदेश : १० जिल्लामा गाउँ-नगर अधिवेशन सुरु

लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।

'संविधानभन्दा माथि कोही पनि हुन सक्दैन'

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्।

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा: सांसद् बिमला भन्छिन्- मलाई सिध्याउन खोज्नेलाई छोड्दिन

लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ। प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्