कांग्रेस विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको ‘हल बुक’
त्यसपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन्।
त्यसपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले वीर अस्पतालमा अनसनरत डा. कमल (निकोलस) भुसालसँग भेटवार्ता गरेका छन्।
प्रसाईं समूहले राखेका मागबारे छलफल गर्न भेटवार्ता भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् ।
नेपाल–भारतबीच महाकाली सन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन।
काठमाडौंमा जारी नवौँ महिला तथा पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ।
तेस्रो पटक थपिएको समय अवधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ।
काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।
बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।
अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ।
१३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।
पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ।
बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास गर्ने एएफपीले जनाएको छ।