१४ असार २०८१ शुक्रबार
image/svg+xml

सामान्य बन्दै बरहथवाको जनजीवन

गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सोमवार अन्त्येष्ठि गरिएसँगै बरहथवा बजार सामान्य बन्न थालेको हो।

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।

जयशंकरको शव ७२ घन्टादेखि सडकमै

आन्दोलनरत पक्ष र पीडित परिवारको मागलाई राज्ले सम्बोधन गर्न नसकेपछि शुक्रवार प्रहरीको गोलि लागेर ज्यान गुमाएका जयशङ्करको शव घटना स्थलमै हुँदा घरपरिवार बिचल्लीमा परेका छन्।

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ। छोरा मारिएपछि परिवारजन सम्हालिन सकेका छैनन्।

सातामै मारिए तीन युवा: राज्यको कमजोरी, राज्यकै गोली

राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्