नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्।
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्।
सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ।
यहाँको घरभपझोङ गाउँपालिका-२ मार्फामा ३३ वर्षीय महिलाको शङ्कास्पद मृत्यु भएको छ।
कारबाही सिफारिस परेकामा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागी पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय पनि छन्। उपाध्याय शर्माका बुवा हुन्।
काठमाडौंमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। निर्वाचन आयोगले सोमबारदेखि प्रचारप्रसार खुला गरेपछि धनुषा–२ का उम्मेदवारलाई पनि चुनावी कार्यक्रम गर्न र मतदाता भेट्न भ्याइनभ्याइ छ।
मंगलबार बिहान कपिलवस्तुको बर्गदीघाट, गोरुसिंग बनगाई सडक खण्ड र बनकसबासामा गरी ३ स्थानमा बम राखेको अवस्थमा फेला परेको थियो।
स्कटल्याण्डका लागि ब्याटर माइकल जोन्सले विस्फोटक पारी खेले। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान दिए।
नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका पुराना दलहरुलाई नयाँं दल राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम पार्टीलगायतका दलहरु टाउको दुखाईको विषय वन्न थालेका छन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा कुशल भुर्तेलले नेपाललाई चाैथो सफलता दिलाएका छन्।
उदयपुर र खोटाङबिचको सुनकोशी नदीमा तीन दिनअघि बेपत्ता भएका एक पुरुष अझै फेला परेका छैनन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा तीव्र गतिका बलर सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपालविरुद्ध विशाल योगफलतर्फको यात्रा तय गरेको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।
सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा जारी ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को मङ्गलबारको खेलमा संकटा क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।