२० आश्विन २०८१ आइतबार
image/svg+xml

सन्दीपको शानदार प्रदर्शनको भारतद्वारा प्रशंसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रगतिको भारतले प्रशंसा गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सन्दीपको प्रदर्शनबाट भारतीय जनता खुसी भएको प्रतिक्रिया दिए।

खोचे थाप्दै स्वतन्त्र समूह

नेपाल क्रिकेट संघ (क्यान)को विवाद सुल्झाउन बनाइएको स्वतन्त्र टोलीको सोमबार काठमाडौंमा सम्पन्न वैठकले अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन र राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बनाएको तदर्थ समिती भंग गर्न भन्दखोचे थापेको छ।

एकदिवसीय वरियतामा पहिलोपटक नेपाली क्रिकेटर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरियतामा पहिलोपटक नेपाली क्रिकेटर समावेश भएका छन्।  नेदरल्याण्डसँग एकदिवसीय सिरिज खेलेको नेपाली राष्ट्रिय टिमका ३ सदस्य सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ललाई आइसीसीले एकदिवसीय वरियतामा समावेश गरिएको हो।

पीपीएलको तयारी, घरेलु टिममा दुई जना पोखरेली खेलाडी अनिवार्य

दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।

क्यारेवियन प्रिमियर लिगः सन्दीपको टोली सेन्ट किट्सको पहिलो जित

क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पहिलो जित दर्ता गरेको छ।

खुला क्याम्पबाट खेलाडी छानिँदै

यु १९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले भारत भ्रमण र बंगलादेशमा हुने एसिया कपका लागि टोली तयार गर्न सोमबारबाट तीनदिने खुला छनोट क्याम्पको आयोजना गरिने बताएका छन्।

आइसिसी वरीयतामा नेपाली ४ खेलाडी

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडीको वरीयतामा परेका छन्।

‘भलाद्मीकाे खेलमा टेम्परिङलाई स्थान छैन’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का कार्यकारी प्रमुख अधिकृत डेविड रिचार्डसनले बल टेम्परिङ र खराब व्यवहारले ‘क्रिकेटको डिएनए’ लाई चुनौती दिएको र अस्ट्रेलियाको काण्डले सचेत बनेका समर्थकलाई यस्ता घटना सह्य नहुने बताएका छन्।

क्रिकेट खेल्न भारतले दियो नेपाली टिमलाई निम्तो

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली यु – १९ क्रिकेट टोलीलाई एकदिवसीय खेल खेल्न निमन्त्रणा गरेको छ।

क्रिकेट टोली स्वदेश फिर्ता

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए।

प्रधानमन्त्री अाेलीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन्।

बलिउड नायिका र्इशा र क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा

केहिदिन यता बलिउड नायिका ईशा गुप्ता चर्चामा रहेकी छिन्। कारण हो उनको र भारतीय क्रिकेट खेलाडी हार्दिक पंड्याबीचको प्रेम सम्बन्ध। दुवैको प्रेमले अहिले बलिउड कला क्षेत्रमा चर्चा पाइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः पारस खड्का अर्धशतक प्रहार गर्दै आउट

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्