२० आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ।

एकदिवसीय क्रिकेटः नेदरल्याण्ड्सविरुद्ध पारसले दिलाए चौंथो विकेट

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

क्रिकेट कोहलपुरमै हुन्छः खेलकुदमन्त्री

आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीबारे अनुगमन र निरीक्षणमा आएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गरेका छन्।

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

१३ औं सागमा क्रिकेट र प्याराग्लाइडिङ थप

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार सम्पन्न बैठकले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाडिङ खेल थप्ने निर्णय गरेको छ।

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्।

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन सुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाउँको अवलोकन गरी प्रतिवेदनसमेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन।

मैत्रीपूर्ण क्रिकेटमा सन्दीप सम्मिलित विश्व–११ वेस्ट इन्डिजसँग पराजित

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण ट्वेन्टी –२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित गरेको छ।

एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

दक्षिण अफ्रिकाका पूर्व कप्तान र विस्फोटक व्याट्सम्यान एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

क्रिकेटमा कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका किशोर लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको टोलीबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को उच्च उडान सुरु गरेयता सबैको ध्यान उनैतर्फ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्