चीनले ‘घृणित’ तस्बिर ट्विट गरेको भन्दै अस्ट्रेलियाको गम्भीर आपत्ति
अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।
अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।
अस्ट्रेलियालाई बलियो योगफलसम्म पु-याउने क्रममा स्मिथले ६४ बलमा १४ चौका र २ छक्काको मद्दतमा १ सय ४ रन बनाएका थिए।
मिचेल मार्सको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलिया क्लिन स्विप हुनबाट जोगिएको थियो। ६ महिनादेखि क्रिकेटबाहिर रहेका मार्स यसअघिका खेलमा टोलीबाहिर रहेका थिए।
कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ।
शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।
अस्ट्रेलियाको महिला फुटबल टोली प्रशिक्षक एन्टे मिलिसिचले राजीनामा दिएका छन्।
अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले खेलजीवनको सुरुआती दिनमा चोटका कारण मैदानबाहिर बस्दा क्रिकेट खेलप्रति नै घृणा जागेको खुलासा गरेका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।
अस्ट्रेलियाका चार सुपर रग्बी क्लबले आफूहरू आगामी महिनादेखि सुरु हुने घरेलु प्रतियोगिता खेल्न तयार रहेको जनाएका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्।
अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमान एकआपसमा ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।
लामो समयसम्म लागेको आगलागीमा आफ्नो बासस्थान गुमाएका करिब ११३ प्रजातिका जनावरलाई पुनःस्थापनाका लागि आपतकालीन सहयोग आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ।
कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ। पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ।
अस्ट्रेलियाको सरकारी विद्यालयमा नेपाली भाषाको पढाइ हुने भएको छ। नेपालीहरुको संख्या धेरै रहेको स्थानहरुमा नेपाली मूलका बालबालिकालाई यहाँका केही विदालयहरूमा नेपाली भाषा पढाइ हुन लागेको हो।
मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’