विश्वकप छनोटः नेपाल र ओमान भिड्दै
नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।
नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।
नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।
नेपाल विद्यार्थी संघ मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई उनको निवासमा पुगेर बिहान साढे नौ बजे कालो मोसो दलेका छन्।
हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।
फाइभ नेसन्स कप बास्केटबल प्रतियोगितामा भुटानसँग नेपाल पराजित भएको छ।
समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाख रूपैयाँकाे अक्षयकोष प्रदान गरेकी छिन्।
प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ।
आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवद्र्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।
सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपाल बीच डिजिटल कारोबारलाई प्रवद्र्घन गर्न सनराइज बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धन को जिम्मा पाएको निकाय पर्यटन बोर्ड र पोखराका पर्यटन व्यावसायीबीच विवाद चर्किदै गएको छ। पर्यटन प्रर्वद्धनमा उचित भूमिका खेल्न नसकेको भन्दै व्यावसायीले बोर्डको पोखरा कार्यालयका कर्मचारी विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी नै गरेका छन्।
हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।