१९ असार २०८१ बुधबार
image/svg+xml

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।

१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुुख नीलकण्ठ खनाल भन्छन्– हामी समन्वय गरिरहेका छौं। चाँडै विवाद सुल्झिएर निर्माण कार्य अघि बढ्छ।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

स्थानीय तहमा पूर्वाधार केन्द्रित बजेट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।

वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’

वीरेन्द्रनगर नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो।

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो।

बलात्कारमा चार वर्ष कैद तोकिएका एक पक्राउ

‘विशेष सुराकीको आधारमा नाम बदलेर बस्दै आएका खड्कालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेका खड्कालाई कैद भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतको जिम्मामा लगाएका छौं।’

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ। ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताए।

नक्कली कागजात पेश गर्ने प्रहरी पक्राउ

उनले साउन ११ गते दिएको मोटरसाइकल सवारी चालक अनुमती पत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका दुई जना कर्मचारीको किर्ते सही र कार्यालयको किर्ते छाप लगाइ उत्तीर्ण (पास) भएको बनाइ सवारी चालक अनुमती पत्र लिन आएको अवस्थामा शंका भएपछि प्रहरीले केरकार गरेका थिए।

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’

‘महिनावारी भएको बेला कुनामा फालेको टाला (कपडा) लगाउने गथ्र्यौँ’ गौतमले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो। एक पटक धोएर राखेको र राम्रो सँग नसुकेको कपडा लगाउँथ्यौँ।’

काइनेटिकसहित एक पक्राउ

काइनेटिक ढुङ्गासहित प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्