४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खेल संघ विवाद मिलाउन समितिः पहिलो चरणमा १६ संघलाई पत्र

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेल संघ विवाद, समस्या समाधान तथा सहजीकरण समितिले एकै प्रकृतिका नाम गरेका एउटै विधाका धेरै संघ विद्यमान रहेको र कर्मचारीहरू संघमा बस्न नपाउने नयाँ खेलकुद ऐनमा उल्लेख भएअनुसार कार्य नभएको भन्दै पहिलो चरणमा १६ वटा संघलाई पत्र काटेको छ।

सदस्यसचिवसँग संघहरूको गुनासो, सागको पैसा कहिले आउँछ ?

‘साढे तीन लाख रुपैयाँ संघकै अध्यक्षले तिर्ने र आएपछि पाउने गरी माइन्युट गरिएको छ । काम गरेपछि पैसा नपाउँदा कामदार घरमै आउन थाले । आफ्नो इज्जतले पनि दिनुपर्ने बाध्यता आयो ।’

ललितलाई राखेपले सहयोग गर्ने

सडक दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललितसिंह भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने भएको छ।

केसीलाई पूर्वखेलाडीको बधाई

क्योकुसिन करातेका पूर्वखेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीलाई सम्मान तथा बधाई दिएका छन्।

एन्फालाई समन्वयमा काम गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलावालले फुटबल विकासका लागि एन्फाले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन्।

राखेपमा ६ को मनोनयन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डलाई पूर्णता दिने हेतुले बिहीबार ६ सदस्यलाई मनोनीत गरेको छ।

राखेपको १९औं सदस्य सचिवमा रमेश कुमार सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्। युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइरालालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन्।

उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

अभ्यास अनुमति: राखेप आफैं अन्योलमा

‘जस्तो कि भारतको सिक्किम, दार्जलिङमा कुनै प्रतियोगिता भएमा त्यसका लागि अनुमति दिने वा नदिने भन्नेमा राष्ट्रिय टिम तयारी समिति नै अन्योलमा छ।’

सदस्यचिवमा सिलवालसहित तीन नाम सिफारिस

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

सदस्यसचिव नियुक्ति: सिलवालमाथि कारबाहीको माग गर्दै उजुरी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि आवदेन दिएका रमेशकुमार सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ।

नयाँ ऐनले राजीनामाको लहर

नेपालमा राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेल संघबाट राजीनामा बुझाउनेको संख्या बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्