१२ असार २०८१ बुधबार
image/svg+xml

आज ५ संसदीय समितिका बैठक, एनसेल खरिदबिक्री प्रकरणमा पनि छलफल

आज एकै पटक ५ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। ती बैठक बिहान साढे १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।

पशुपति हिन्दु विश्वविद्यालय अघि बढाउन मन्त्री किराँतीको निर्देशन

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।

पशुपतिनाथमा नागमणि,एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिएको छ।

तपाईंलाई नागमणि र एक मुखे रुद्राक्ष हेर्न मन छ? १० बजे अगावै पशुपति जानुस्

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।

बालाचतुर्दशीमा सज्जिएको पशुपतिनाथ मन्दिर

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो।

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

आजदेखि बालाचतुर्दशी मेलाकाे चहलपहल सुरु भएको छ। पशुपतिनाथ मन्दिर परिसरमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

भारतमा पशुपतिनाथ मन्दिर बनाउने स्वीकृति दिइएको छैनः कोष

पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन सहमति दिने विषयमा कुनै निर्णय नभएको बताएको छ।

पशुपति प्रसाद २ : भष्मे डन को सुखद सुरुवात

दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएकोचलचित्र ‘पशुपति प्रसाद २‘भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ।

सरकारलाई राप्रपा सांसद जबराको आग्रहः अविलम्व जनताप्रति सचेत र सजग होउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन फूलपातीबाट प्रदर्शन हुने

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए।

जलहरी अनुसन्धान विथोल्न अनेक प्रपञ्च

पशुपतिको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया टुंगोमा पुग्नै लागेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले छानबिनबाट जोगिन विभिन्न प्रयास गरिरहेका छन्।

बक्यौँता रकम तिर्न नसकेपछि पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्